भूमिसम्बन्धी समस्या समाधान आयोगले देशभरका ७७ वटै जिल्लामा पदाधिकारी चयन गरेको छ ।
नेपाल राजपत्रमा सूचना प्रकाशन गरी १ जना अध्यक्ष, १ जना विज्ञ र १ जना सदस्य गरी प्रत्येक जिल्लामा ३ जनालाई भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला पदाधिकारीमा चयन गरेको हो ।
नेपाल राजपत्र खण्ड (७०) संख्या ४०, नेपाल राजपत्र भाग ५ मा १९ माघमा जारी सूचनाअनुसार १५ माघको निर्णयबाट भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला पदाधिकारी चयन भएको सरकारले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमार्फत भूमिसम्बन्धी समस्या समाधान आयोग गठन …….
https://statementandresponse.com/public/user/phaktanglung#
प्रतिक्रिया दिनुहोस्