भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक
भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । आज (सोमबार) सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।
आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त भएको नेकपा चितवनकी नेतृ तथा राष्ट्रियसभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले नारायणी अनलाइनलाई जानकारी…………
https://statementandresponse.com/public/user/ratnanagar
प्रतिक्रिया दिनुहोस्