भारतमा पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु

३ कात्तिक, एजेन्सी । भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ ।

frontline

भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ । विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here