भक्तपुरमा महिलामाथि हानिकारक रसायन प्रहार

श्रोत : ईन्टरनेट

२३ फागुन, भक्तपुर । सूर्यविनायक–४, गाम्छा की ६० वर्षीय पूजा गुभाजुलाई आइतबार साँझ उनका श्रीमानले हानिकारक रसायन प्रहार गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। 

प्रमुख जिल्ला अधिकारी शर्मा भन्छिन्, “तेजाब हो की अन्य केमिकल अनुसन्धान भइरहेको छ।”

frontline

घाइतेलाई छुरा समेत प्रहार भएको प्रहरीले जनाएको छ।

गम्भिर घाइते गुभाजुलाई कीर्तिपुर अस्पतालमा पुर्याइएको छ। इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here