बुढानिलकण्ठमा पुल जोखिममा
काठमाण्डौ । बुढानिलकण्ठ -१० ज्योति नगरमा निर्माणाधीन पुल जोखिममा परेको छ।
निरन्तर भएको वर्षाले रुद्रमती ( धोवीखोला ) मा बाढीको सतह बढेर त्यहा निर्माणका लागि राखिएको फर्माका क्रम पानी थुनिएको छ ।
सो स्थानमा रहेको पुलमा अहिले पानीको सतह बढिरहेको स्थानियहरुले बताउदै यसले गर्दा आसपासका क्षेत्रमा डुवानको समस्या बढ्ने तर्फ सचेत हुनका लागि सरोकारवाला पक्षसमक्ष आग्रह गरेका छन ।
प्रतिक्रिया दिनुहोस्