बिजनेश इन्कुवेसनको समापन- महेन्द्रबहादुर शाही- मुख्यमन्त्री

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालित बिजनेश इन्कुवेसनको समापन कर्णाली सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । समापन शत्रलाई सम्वोदन गर्दै मुख्यमन्त्री शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे ।

frontline

‘आज यूवाहरु जगिरको खोजिमा छन्, जागिरकै लागी लोकसेवाका किताबहरु वर्षोसम्मा रट्न तयार छन् । तर, गक्ष अनुसारको उद्यम गर्ने आँट भने कहिल्यै गर्देनन्,’ मुख्यमन्त्री शाहीले भने, ‘सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ ? तपाईहरु कामदार हैन् मालिक बन्ने सपना देख्नुहोस……

https://statementandresponse.com/public/user/birendranagar

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here