बाबू साहेबले अकोलवामा प्रीमियर लिंग टी२० क्रिकेट टूर्नामेंट गरे उद्घाटन

मेवालाल यादव 

frontline

फाल्गुन , रौतहट 

रौतहट जिल्लाको राजपुर नगरपालिकाको -७ अकोलवामा अकोलवा प्रीमियर लिंग टी२० क्रिकेट टूर्नामेंट जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबले उद्घाटन गर्नु भएको छ । हामी युवाहरुलाई हरेक समाजिक कार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ  ।सो उद्घाटन कार्यक्रममा मन्तब्यको क्रममा बोल्दै जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबले खेलाडीहरुको खेलको क्रममा सभ्य र नियमको दायरामा रही मर्यादित ढंगले खेल प्रदर्सन गरिदिनु हुन् आयोजकलाइ आग्रह गर्नु भयो ।

खेलको खेलाडीलाई शारीरिक; मानशिक मित्रतापूर्ण स्भावाको बिकाश हुने खेलाडीहरुको वहाले प्रंशासा गर्नु भयो । र रौतहट को युवाहरु खेलमा पनि जिल्लाको नाम रौशन गरोस् भन्ने हाम्रो चाहना छ। महामारीको कारण क्रिकेट खेल्न नपाएको ले खेल खराब हुदै गएको छ खेलाडीहरूले हामी समक्ष दुख व्यक्त गरेका थिए । युवाहरु को खेल प्रति मनोबल बढोस् भन्ने हाम्रो चाहना छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here