बाग्लुङ नगरले लियो हातखुट्टा भाँचिएका प्रेमबहादुरको उपचार खर्चको जिम्मा
रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार पालिका खबरमा सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे) को उपचार खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेको हो ।
आर्थिक अभावका कारण अस्पतालले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको थियोे । बागलुङ नगर प्रमुख जनकराज पौडेलले वडाध्यक्ष र आफ्नो सचिवालयका …..
https://statementandresponse.com/public/user/baglung
प्रतिक्रिया दिनुहोस्