बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

फाइल तस्बिर

१६ फागुन, काठमाडौं । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

frontline

शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ ।

उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here