फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न चलचित्र विकास बोर्डले लगायो रोक

२३ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र हलहरुलाई पत्राचार गर्दै फिल्म हलमा नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो ।

सञ्चारमाध्यमहरुमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here