प्रादेशिक अस्पतालले गरे १वर्षको बालकलाई femur fracture अप्रेशन सफल ।

चन्दन महतो

प्रादेशिक अस्पताल गौरको B&B भन्दा कम छैन भन्ने साबित हुदै, शरिरको जुन सुकै हड्डि जस्तो सुकै हड्डि भाँचिए सिधा प्रादेशिक अस्पतालले जोडने छ ।

frontline

प्रादेशिक अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी पद साम्भाले देखि व्यवस्था मा धेरै सुधार भएको महसुस आम नागरिकले गरेका छन् । अस्पतालको पुरै टिम र व्यवस्थापन समितिको अध्यक्ष हाशमीले दिन रात मेहन्त गरि प्रादेशिक अस्पताललाई प्रदेश कै दोस्रो स्थानमा ल्याएका छन् ।

एक बच्चाको एक वर्ष दुई महिना देखि खुट्टाको पुरै हड्डि भाचेको बिरामीलाई डा.बिक्रान्त मेहता, डा.उज्जवल ठाकुर लगायत बिक्रान्त मेहता को टिम द्वारा सफलता पुर्वक femur fracture को अप्रेशन आज गरिएका छन् ।

बिरामिका आफन्तले प्रादेशिक अस्पतालको अध्यक्ष लगायत सदस्य हरुलाई र डा.बिक्रान्त मेहताको पुरा टिमलाई धेरै धेरै धन्यवाद ब्यक्त गरेका छन् । साथै रौतहटको जनताहरुको भनाइ अनुसार प्रदेश भरि मै चर्चाको बिषय बनेको छ ।

प्रादेशिक अस्पताल समितिको अध्यक्ष मोहम्मद अनवर हाशमीले डाक्टर बिक्रान्त मेहताको पुरा टिम लाई धेरै धेरै धन्यवाद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here