प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा परियार

२१ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् ।

प्रधानमन्त्री भएको लामो समयसम्म निजी सचिवालय समेत नबनाएका देउवाले पछिल्लो समय टिम बनाउन थालेका हुन् ।

frontline

उनले पत्रकार परियारलाई प्रेस प्रमुख नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएदेखि नै उनले सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here