प्रदेश २ का जनता नेकपाको गुट स्वार्थका सिकार

– सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर प्रधानमन्त्री केपी ओली खेमा र पुष्पकमल दाहाल–माधव नेपाल खेमामा बटवारा भएपछि शक्ति प्रदर्शन गर्न प्रदेश २ का जनतालाई प्रयोग गरिन थालेको छ ।

यसअघि गत २३ माघमा प्रधानमन्त्री ओली खेमाको नेकपाले आयोजना गरेको दरबारमार्ग आमसभामा पनि प्रदेश २ का जनतालाई खाना, नास्ता र आतेजाते गाडीभाडा निःशुल्क दिएर काठमाडौं उतारिएको थियो ।

frontline

प्रचण्ड–नेपाल खेमाको नेकपा पनि के कम !

बुधबार काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रदेश २ का गाउँटोल र बस्तीबस्तीबाटै पशुपतिको दर्शन गराइदिने लोभमा जनतालाई बसबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनमा सहभागी अधिकांशले ………….

https://frontlinecheck.com/public/user/birgunj

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here