प्रदेश अर्थ मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना

मेवालाल यादव

१५ मंसिर, रौतहट । रौतहट मङ्सिर १६ गतेको दिन रौतहटको परोहा नगरपालिका -८ नरकटिया मोतिपुरमा प्रदेश अर्थ मन्त्री शैलेन्द्र साहको प्रमुख अतिथ्यमा जसपा पार्टी नेपालद्वारा अभिनन्दन तथा बृहत् पार्टी प्रवेशको आयोजना गरिएको छ।

frontline

बिशिस्ट अतिथि रौतहट जिल्लाका चर्चित बिधायक तथा प्रदेश सान्सद रामकिशोर यादवद्वारा परोहा नगरपालिका स्थित मोतिपुर टोलमा जनता समाजवादी पार्टी नेपालको परोहा नगरपालिकाको नगर कमिटीको आयोजनामा जसपा पार्टी नेपालद्वारा अभिनन्दन तथा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा प्रदेश सरकारका अर्थ मन्त्री साहको कार्यक्रममा बहुसङ्ख्यक उपस्थितका लागि कार्यक्रम भब्यताकासाथ सफल वारे सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले अब्हान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here