प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा दिन्छौं : नगरप्रमुख खरेल

पाँचखाल नगरपालिका वडा नं ३ का शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले उद्घाटन गरे । आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको हो ।स्वास्थ्य सेवा सुलभ बनाउने उदेश्यले नागरिकलाई स्वास्थ्यको पँहुच पुर्याउनका लागि वडाको विशेष पहलमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको पाँचखाल ३ का वडा……….

https://frontlinecheck.com/public/user/paachkhaal

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here