प्रतिनिधिसभा बैठक स्थगित
News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रतिनिधिसभा बैठक १४ जेठमा काठमाडौंमा स्थगित भयो।
- संसद् सचिवालयले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको छ।
- बैठक स्थगितको कारण उल्लेख गरिएको छैन।
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्