प्रतिनिधि सभा बैठक स्थगित

फाइल तस्बिर

२५ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठक आजका लागि तय भए पनि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ । 

स्थगित बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here