‘प्रचण्ड’पत्नी सीता दाहाललाई कोरोना संक्रमण

फाइल तस्बिर

९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पत्नी सीता दाहाललाई कोरोना संक्रमण देखिएको छ। 

उनीहरुकी छोरी गंगाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी आमा सीतालाई कोरोना संक्रमण भएको पुष्टी गरेकी छन्।

frontline

मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीताको स्वास्थ्यअवस्था सुधार भइरहेको गंगाले बताएकी छन्।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here