पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

फ्रन्टलाइन अर्थ । नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल÷मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल÷मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ।

पटक पटक मुल्य वृद्धि गर्दा पनि नेपाल आयल निगम घाटामै रहेको विज्ञप्तीमा जनाइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here