पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो, ४ जना बेपत्ता
७ कार्तिक, पाँचथर । अविरल वर्षाबाट आएको बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए ।
ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको हो । अझै ४ जना बेपत्ता रहेका छन् भने १० जना घाइते छन् ।




अविरल वर्षाबाट आएको बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए ।
ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको हो । अझै ४ जना बेपत्ता रहेका छन् भने १० जना घाइते छन् ।
प्रतिक्रिया दिनुहोस्