पाँच वर्षमुनिका बालबालिका र गर्भवतीलाई खोप दिने तालिका

फाइल तस्बिर

१३ साउन, काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । जसअन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न चरणमा आठवटा रोगविरुद्धको खोप दिइँदै आएको छ ।

खोपले बालबालिकामा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै अपांगता हुन र नवजात शिशुलाई मृत्युको जोखिमबाट बचाउँछ ।

frontline

सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाँच वर्षमुनिका बालबालिका र गर्भवतीलाई खोप दिने तालिका यस्तो छ :

Capture 21659089106.PNG
Capture1659089106.PNG

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here