पशुपति मृगस्थलीमा पितृका नाममा शतबीज

१७ मंसिर, काठमाडौं  । मार्ग कृष्ण पक्षको चतुर्दशी दिन आज बिहानै मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन्।

शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

frontline

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here