परोहा नगरपालिकाका नगर प्रमुखद्वारा महजिदको उद्घाटन

मेवालाल यादव

१ माघ ,रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका -३ तेजापाकड़मा महजिदको आज उद्घाटन भएको छ ।

frontline

रौतहटको परोहा नगरपालिका र माण्डवी संस्थाको संयुक्त लगानीमा महजिद निमार्ण गरि उद्घाटन गर्नु भएको छ।

परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलद्वारा महजिदको उदघाटन गर्नु भएको हो।

नगर प्रमुख शेखले परोहा नगर भरिका चौतर्फी बिकाशको कुनै बाकि नरहने गरि महजिदको उदघाटन कार्यक्रममा प्रतिबद्धता गर्नु भएका छन।

महजिदको उदघाटन कार्यक्रममा प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ,विशिष्ट अतिथि माण्डवी संस्थाको अध्यक्ष अन्जु झा ,परोहा नगरपालिका -३ तेजापाकड़को वडा अध्यक्ष महेश सिंह लगायत बिभिन्न दलका कार्यकार्ताहरुको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here