नेपालभरि कालोपत्र सडक १९ हजार किलोमिटर

यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • नेपालभरि कोलोपत्र सडक १९ हजार १ सय ६३ किलोमिटर पुगेको छ, जसमा रणनीतिक र स्थानीय सडक सञ्जाल समावेश छ।
  • अर्थ मन्त्रालयले जनाएको अनुसार, सडकको कुल लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ र खण्डस्मित सडक ८ हजार २ सय ४ किलोमिटर र कच्ची सडक ८ हजार ७ सय ६५ किलोमिटर छन्।
  • फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ।

१५ जेठ, काठमाडौं । नेपालभरि कोलोपत्र सडक १९ हजार १ सय ६३ किलोमिटर पुगेको छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल समेत जोड्दा उक्त मात्रामा सडक कालोपत्र भएको देखिएको छ ।

यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ । देशभरि सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

खानेपानीतर्फ फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा पहुँच ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ ।

कालोपत्र सडक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here