नेपाल दुरसञ्चार कम्पनीले माग्यो भारी सङ्ख्यामा कर्मचारी
३ मंसिर, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले भारी सङ्ख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका पदपूर्ति प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम २७० जना कर्मचारीको माग गरेको हो ।
योग्यता एसईईदेखि माथि हुने कम्पनीले जनाएको छ । आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्