निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारी ‘होल्ड’

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ६४७ सवारी ‘होल्ड’ गरिएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार ५२८ वटा २ पाङग्रे, ८१  ओटा चारपाङग्रे, ८ वटा ट्याक्सी र ३० वटा अन्य ठूला सवारी साधन होल्ड गरिएको हो ।

काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको महाशाखाले जनाएको छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here