निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

फाइल तस्बिर

२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ ।

महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो

frontline

राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ ।

राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

समितिले राणासँग भदौ १५ गतेबाट बयान लिन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here