निर्वाचनपछि प्रचण्ड-नेपाल समूह चौँथो पार्टी बन्छ’: अशोक व्याञ्जु

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले जनताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दाबी गरेका छन् ।

नेकपाको प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्न बाध्य बनाएको र निर्वाचनपछि उक्त समूह चौँथो पार्टी हुने समेत टिप्पणी गर्नु भयो ।

frontline

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका ब्याञ्जुले प्रचण्ड नेपाल समूहले घर झगडाको स्थिती पैदा गरेकाले पार्टी विभाजनको स्थितीमा पुगेको बताउनुभयो ।

प्रचण्ड नेपाल समूहले सरकारको काममा ध्यान नदिएर आफू प्रधानमन्त्री बन्ने प्रवृतिले पार्टी फुटको अवस्था आएको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here