नारी दिवसमा रास्ट्रसेवक राधिका बस्याल हुप्सेकोट गाउँ पालिकामा सम्मानित

११३ औं नारी दिवसको अवसरमा रास्ट्र सेवक राधिका बस्याल जन्मभुमि हुप्सेकोट गाउँ पालिकामा आफु पढेको स्कुलमा आयोजना गरेको महिला सम्मान कार्यक्रममा लागि मुल्यांक गरि सम्मानित हुनुभएको छ ।सम्मान गर्नु हुने गाउँ पालिका महासंघ केन्द्रिय अध्यक्ष तथा गाउँ पालिका अध्यक्ष आदरणिय लक्ष्मी पाण्डे र सम्पुर्ण आयोजक समितिलाई रास्ट्र सेवक राधिका बस्याल धन्यबाद दिनुभएको छ । सम्मानित हुन लायक बनाउने मेरा आमा बुबा गुरुबर्ग र मेरा मार्गदर्शकहरुले दिएको शिक्षा मार्गदर्शन र संस्कारले गर्दा आज मा यो ठाउंमा पुग्न सफल भएकोमा धन्यबाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here