नयाँ स्टक डिलर सञ्चालनका लागि स्वीकृति दिने

१२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक डिलर सञ्चालनका लागि स्वीकृति दिने भएको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले स्टक डिलरलाई स्वीकृति दिने बताएका हुन् । 

frontline

धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराइ बढाउनका लागि नयाँ स्टक डिलरलाई स्वीकृति दिन लागिएको बताइएको छ । हाल नागरिक स्टक डिलर सञ्चालनमा छ ।

त्यसैगरी यस वर्ष नयाँ ब्रोकरलाई लाइसेन्स दिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here