धुलिखेलनगरलाई भारत द्वारा एम्बुलेन्स सहयोग

काभ्रेको धुलिखेल नगरपालिकालाई भारत सरकारले अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स सहयोग गरेको छ । भारत सरकारले एम्बुलेन्स नगरप्रमुख अशोक ब्याञ्जुलाई बिहीबार हस्तान्तरण गरेको हो ।

 नगरप्रमुख ब्याञ्जुले ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँको एम्बुलेन्स सहयोग स्वरुप प्राप्त भएको बताउनुभयो । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here