धुलिखेल नगरपालिकाको आठौं नगर सभा सुरु

काभ्रेको धुलिखेल नगरपालिकाको आठौं नगरसभा बिहिवार बाट सुरु भएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठको अध्यक्षतामा नगरसभा सुरु भएको हो ।

नगरसभामा धुलिखेल नगरपालिका वडा न १० का वडा अध्यक्ष एवं नगरपालिकाको प्रवक्ता पुष्पराज राउतले खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको बिद्येयक २०७७ पेश गरेका थिए । त्यस्तै वडा न ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्यले वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ पेश गरेका……..

frontline

https://frontlinecheck.com/public/user/dhulikhel#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here