धुलिखेल नगरपालिका १ मा कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

३१ वैशाख, धुलिखेल । धुलिखेल नगरपालिका वडा न १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा वडा अध्यक्ष निर्वाचित भएका छ्न्। कांग्रेस उम्मेदवार लामाले एमाले वडा अध्यक्ष उम्मेदवारभन्दा १०६ मत बढी ल्याएर जितेका हुन्। 

धुलिखेल वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सहित ४ जना सदस्यले नै जितेका छन्। 

frontline

धुलिखेल वडा न १ को मत परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत अघि देखिन्छ ।

बस्नेतले ५ सय ७२ मत पाएका छ्न् भने एमाले उम्मेदवार अशोक ब्यन्जु ले ४ सय ६७ मत पाएका छ्न्।

उपमेयरमा  रुख चिह्नमा  ५८७, सूर्यमा ४८२ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here