धुनिवेशी नगरका स्वास्थ्यकर्मीले पनि लगाए कोरोना खोप, देशभर लगाउने ४६ हजार बढी पुगे !
नेपालमा कोरोना खोप आएपछि पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रमा काम गर्ने ब्यक्तिहरुले धमाधम लगाईरहेका छन् । बिषेशगरि खोपको पहिलो प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई राखेको छ । यहि मापदण्डमा रहेर धादिङ धुनिबेशी नगरपालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन् । नगरपालिकाको २६ जना स्वास्थ्यकर्मी र ७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले शुक्रबार कोभिड१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य चौकीले जनाएको छ…………………….
https://statementandresponse.com/public/user/dhunibeshi
प्रतिक्रिया दिनुहोस्