धान कुट्ने मिलको फितामा बेरिएर महिलाको मृत्यु

२९ मंसिर, धनुषा ।  धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो । 

धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here