देश र जनताको उन्नतिका निम्ति दु:खपनि भोग्न तयार छु: अशोक ब्यन्जु

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य धुलिखेल नगरपालिका मेयर ,विश्व नगरपालिका संघका उपाध्यक्ष एवम् नेपाल नगरपालिका संघका अध्यक्ष  अशोक  ब्यन्जु मुलुकको सामाजिक ,आर्थिक एवम् राजनीतिक परिवर्तनका लागि आफ्ना सुख र चाहाना त्यागेर मुलुकको उन्नति एवम् प्रगतिको निमित्त संघर्ष गरिरहेका  युवा नेता हुन।

जनताको सुख शान्ति एवम् प्रगतिका लागी उहाँले २०४६ देखि नै आफ्नो जीवन जनताको लागी समर्पित गर्नुभएको हो।

frontline

बिहीवार उहाले आफ्नो फेस्बुका स्ट्याटस मार्फत देश र जनताको खुसहालिको लागि नेकपाको मजबुती एवम राष्ट्रियताको हितका  लागि हरेक बाध ,दुख आइपरे ती दुख लाई भोग्न तयार रहेको कुरा उहाले स्पष्ट पार्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here