दाहाल-नेपाल खेमाले हिंसात्मक आन्दोलन थालेकाले संयुक्त आन्दोलन असम्भव: आचार्य
नेकपाको दाहाल–नेपाल समूहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने बताइरहेका वेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको दाहाल–नेपाल खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्। दाहाल–नेपाल नेपाल विगतमा संविधान विपरितका क्रियाकलापमा ओलीको मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा जान नसक्ने आचार्यले बताएका हुन्।सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विगतमा संविधानविपरीतका क्रियाकलापमा दाहाल–नेपाल ओलीका मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागी हुँदैन।’ उनले संविधानलाई धुजा बनाउन ओलीजत्तिकै दोषी दाहाल–नेपाल पनि रहेको आरोप …………………
https://frontlinecheck.com/public/user/belbari
प्रतिक्रिया दिनुहोस्