दार्चुला घटनाको विरोधमा नेपाल निकट अनेरास्ववियूले मोदीको पुत्ला जलाए

श्रोत : ईन्टरनेट

काठमाडौं । दार्चुला घटनाको विरोधमा  माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो ।

frontline

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते  ५ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here