तारकेश्वर नगरपालिकाका स्थायी कर्मचारी आन्दोलित, नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

३० जेठ, काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगरप्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

तारकेश्वर नगरपालिकामा नयाँ नगरप्रमुख आएपछि भइरहेका गतिविधि र घटनाक्रमलाई लिएर कर्मचारीहरु सशंकित भएपछि त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगरप्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन ।

frontline

यस्तो छ ज्ञापन पत्र : 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here