ज्ञानेन्द्र शाही निरास हुँदै सामाजिक सन्जालमा

काठमाडौं। अभियन्ता ज्ञानेन्द्र शाही निरास हुँदै सामाजिक सन्जाल मा भाबुक बने ।

मेरो संदेश आम मेरा शुभचिन्तक र मेरा प्रिय बिरोधि मित्रहरू लाई ……………….

frontline

भन्दै शाही आफुले कोभिडको समयमा आफनो ज्यान को प्रबाह नगरी निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं जनताको ज्यान बचाउदाँ पनि हुने नहुने भिडियो एडिट गरि गरि आरोप खेप्नु प्रने, प्रहरी प्रशासन आएर आफुलाई समात्न वा मारी दिन आग्रह गर्दै भाबुक बनेका छन ।

मेरो संदेश आम मेरा शुभचिन्तक र मेरा प्रिय बिरोधि मित्रहरू लाई ………………. सत्य कुरा बोल्न पनि झुटको साहरा लिनु प्रने कस्तो समाजमा जन्मिएछौ सत्य कुरा को पनि बार बार स्पष्टीकरण दिनु प्रने त्यसैले होला भिमसेन थापाले सेरिएर मर्नु परो यहि देशमा ,मदन भण्डारी को हत्या भो, राजा बिरेन्द्र को परिवारको बंशनाश भो यहि देशमा ,कोभिडको समयमा आफनो ज्यान को प्रबाह नगरी निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं जनताको ज्यान बचाउदाँ पनि हुने नहुने भिडियो एडिट गरि गरि आरोप खेप्नु प्रने यहि देशमा , आक्रमणकारीले गल्ती स्वीकार गरे पनि नदेख्ने र नसुन्ने केही पत्रकार छन यहि देशमा ,हत्यारा र अपराधी नेता बन्ने यहि देशमा , सायद त्यहि भएर होला यो देशमा केही गर्न सक्ने क्षामतावान दक्ष जनशक्ति युबाहरु रातदिन बिदेश पलाएन भएका छन । मेरा प्रिय मित्र प्रहरीहरु हो आउ मलाई पक्राउ गर र सधै को लागि जेल हाल वा मारिदेउ मलाई बाच्न मन छैन अब ।।


केही दिन अगी मात्र सुर्खेत को एउटा घटनालाई लिएर एती बेला उनी र उन्को अभियान टोलीको बिरोध हुँदै आए लगतै शाहीले उक्त पोस्ट सामाजिक सन्जालमा ब्यक्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here