जुनसुकै परिस्थितिको सामना गर्छु-गण्डकीमा मुख्यमन्त्री

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताए। ‘तपाईहरुले राम्रो काम गर्नुभएको थियो’, मुख्यमन्त्रीको भनाई उदृत गर्दै सचिवालय सदस्यले भने, ‘बरु एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको थियो, तपाइहरुसँग त्यस्तो कहिल्यै भएन।’

‘अहिल्यै सरकार ढाल्नुपर्छ भनेर सोच्नु ‘अर्ली इलेक्सन’मा जानुपर्छ भने जस्तै हो, हामीले त्यतातर्फ सोचेका छैनौं।’ यता, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने सबै परिस्थितिको सामना गर्न आफु तयार रहेको बताए। ‘अविश्वासको प्रस्ताव जुनसुकै बेला आउन सक्छ भनेर म जानकार नै छु’, , ‘राजनीति हो, सबै परिस्थितिको सामना गर्छु।’

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here