जितिया पर्वको पौराणिक मान्यता र परम्परा
असोज १८, २०८३ आइतबार ९:०:११

सुन्नुहोस्
Powered byONE
14Shares

महोत्तरी : भनिन्छ, आमा एउटा यस्तो शब्द हो जुन आफैंमा महान् हो। आमालाई त्यसै मायाकी खानी भनिएको होइन। उनीहरूले जीवनभरि नै आफ्ना सन्तानका निम्ति त्याग गरेकै हुन्छन्। त्यसैले त आमालाई ममतारूपी भगवान् भनिएको छ।
हरेक युगमा आमाले छोराछोरीको लागि त्याग गरेकै पाइन्छ। सन्तानको सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्। एक गाँस समेत नखाइकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छन्। त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको हो।
अहिले मिथिलानीहरू सन्तानका लागि ३६ घण्टे निराहार कठोर व्रत बसेका छन्। उनीहरू जितिया पर्व मनाइरहेका छन्। सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणको निम्ति थुकसमेत ननिलिकन बडो सचेत अनि पवित्रताका साथ उपवास बसेका हुन्। पर्वको अवधिभरिमा जानेर वा नजानेर कुनै पनि सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहन पुग्छ। यसो भएको खण्डमा पुनः अर्को वर्ष पर्व नै नमनाउने गरी कठोर धार्मिक विधि रहेको छ। त्यसैले हरेक आमाले बडो सचेत अनि श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन्।

हरेक युगमा आमाले छोराछोरीको लागि त्याग गरेकै पाइन्छ। सन्तानको सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्। एक गाँस समेत नखाइकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छन्। त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको ह
अहिले मिथिलानीहरू सन्तानका लागि ३६ घण्टे निराहार कठोर व्रत बसेका छन्। उनीहरू जितिया पर्व मनाइरहेका छन्। सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणको निम्ति थुकसमेत ननिलिकन बडो सचेत अनि पवित्रताका साथ उपवास बसेका हुन्। पर्वको अवधिभरिमा जानेर वा नजानेर कुनै पनि सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहन पुग्छ। यसो भएको खण्डमा पुनः अर्को वर्ष पर्व नै नमनाउने गरी कठोर धार्मिक विधि रहेको छ। त्यसैले हरेक आमाले बडो सचेत अनि श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन्।
असोज १८, २०८३ आइतबार ९:०:११

सुन्नुहोस्
Powered byONE
14Shares
महोत्तरी : भनिन्छ, आमा एउटा यस्तो शब्द हो जुन आफैंमा महान् हो। आमालाई त्यसै मायाकी खानी भनिएको होइन। उनीहरूले जीवनभरि नै आफ्ना सन्तानका निम्ति त्याग गरेकै हुन्छन्। त्यसैले त आमालाई ममतारूपी भगवान् भनिएको छ।
हरेक युगमा आमाले छोराछोरीको लागि त्याग गरेकै पाइन्छ। सन्तानको सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्। एक गाँस समेत नखाइकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छन्। त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको हो।
अहिले मिथिलानीहरू सन्तानका लागि ३६ घण्टे निराहार कठोर व्रत बसेका छन्। उनीहरू जितिया पर्व मनाइरहेका छन्। सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणको निम्ति थुकसमेत ननिलिकन बडो सचेत अनि पवित्रताका साथ उपवास बसेका हुन्। पर्वको अवधिभरिमा जानेर वा नजानेर कुनै पनि सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहन पुग्छ। यसो भएको खण्डमा पुनः अर्को वर्ष पर्व नै नमनाउने गरी कठोर धार्मिक विधि रहेको छ। त्यसैले हरेक आमाले बडो सचेत अनि श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्