जापान सरकारले रामचन्द्र पौडेललाई गर्यो सम्मान
२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो ।
नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्