चिनियाँ विदेश मन्त्री वाङले अफगानिस्तान मुद्दामा जी २० नेताहरूको शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने

बेइजिङ, असोज २५ (रासस-सिन्ह्वा) चिनियाँ राष्ट्रपति सी चीनफिङका विशेष प्रतिनिधि वाङ यीले मंगलबार अफगानिस्तान मुद्दामा जी २० नेताहरूको असाधारण शिखर सम्मेलनमा सम्बोधन गर्दै हुनहुन्छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार दिएको जानकारी अनुसार चीनका राज्य काउन्सिलर एवं विदेश मन्त्री वाङले भिडियो लिंक मार्फत उक्त बैठकमा भाग लिनुहुनेछ । उक्त शिखर सम्मेलन इटाली द्वारा आयोजना गरिदैछ। —-

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here