चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

फाइल तस्बिर।

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।  

राष्ट्र बैंक संचालक समितिले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको हो।

frontline

मौद्रिक नीति सार्वनजिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लाई बढाउने बताए।

उनका अनुसार मौद्रिक नीतिलाई कसिलो बनाइएको छ । कर्जालाई उत्पादशील क्षेत्रतर्फ लक्षित गरिनेछ ।

कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गरिनेछ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here