चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।

चन्द्रागिरि नगरपालिका–१२ ठोस्नेधारामा मंगलबार साँझ चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका हुन्।

frontline

घाइते हुनेमा वडा नम्बर एक दहचोकका ३४ वर्षिय शुशिल तामाङ र २६ वर्षिय राज पोखरेल रहेका छन् ।

उक्त घटना घटे लगत्तै दुबै जनालाई स्वयम्भु स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

उपचार पछि मंगलबार साँझनै घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here