चट्याङ लागेर दुईजनाको मृत्यु

१२ असोज, धरान । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । 

वर्षात‍्सँगै  बुधबार परेको चट्याङ लागेर एक महिला र अर्का एक पुरुषको मृत्यु भएको हो । 

frontline

चट्याङ लागेर मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका -१ कि ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर-६ का उदिप चन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।

उनले शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here