घुस लिँदै गरेका अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ

जनकपुरधाम । मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

आयोगको बर्दिबास कार्यालयको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here