कोखका सन्तानले आश्रम पठाए, साघुँरो आश्रममा आँसु झार्दै समय कटाए

८९ वर्षीया सचिदानन्द सरस्वती दुवै हातमा लठ्ठी टेकेर पनि राम्रोसँग हिडन सक्दिनन् । उनी आश्रममा बस्न थालेकै ५० वर्ष बित्यो । दैनिक उमेर र रोगले च्यापेको छ ।


दिसापिसाब र बिरामीले थला परे सिरानीमा च्यापेको औषधी खाने उपाय छैन । त्यस्तै, ६३ वर्षीया भागिरथा भण्डारी पनि २०५० देखि आश्रम आएकी हुन् ।

frontline


उनले १३ वर्षमा बिहे गरिन् । २० वर्षमा श्रीमान थानिश्वर भण्डारी बिते । छोराछोरी जन्मिएका थिएनन् । बालकमै एकल बनिन् । अब केको आशले घर–माइत गर्ने । अन्तिममा आश्रम नै बुढेसकालको ……..

https://frontlinecheck.com/public/user/sandhikharka

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here