केही व्यवसायीको नियन्त्रण तोड्न सरकार कडा : रवि लामिछाने
काठमाडौं । रवि लामिछानेले केही व्यवसायीले अर्थतन्त्र कब्जा गर्न खोजेकाले सरकार कडा हुनुपरेको बताएका छन्।उनले निजी क्षेत्रलाई नआत्तिन आग्रह गर्दै सुशासन र आर्थिक सुधारका लागि कदम चालिएको स्पष्ट पारे।






प्रतिक्रिया दिनुहोस्